भेनेजुयलामा हमला गर्न सेना ओसार्दै संरा अमेरिका
- पुष २०, २०८२
क्युवा सरकारले मानवताको बहानामा वाशिङ्टनले भेनेजुयलामा सैनिक हमलाको तयारी गरिरहेको बताएको छ । हवाना सरकारले यस्तो अवस्था आउन नदिन अन्तर्राष्ट्रिय समुदायको क्रियाशीलताको लागि आग्रह गरेको छ । “संरा अमेरिकाले...