साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ अध्ययन – १९
- चैत्र ९, २०८२
- रामरतन चौधरी
२०८२ भदौ २३ र २४ गते जेन–जीको नाउँमा भएको नयाँ पुस्ताको आन्दोलनमा नेपाली सेनाले आफ्नो सुरक्षा घेरामा रहेको सिंहदरवार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास बालुवाटरलगायत महत्वपूर्ण सम्पदा जोगाउन सकेन ।...