एप्सटिन फाइलले पश्चिमा आदर्श र नैतिक श्रेष्ठताको भ्रम चि¥यो
- फाल्गुन २४, २०८२
- वरिक पाल
यो जनवरीको अन्त्यतिर संरा अमेरिकाको न्याय विभाग (DOJ) ले जेफ्री एप्सटिनसँग सम्बन्धित ३० लाखभन्दा बढी पृष्ठको दस्ताबेज, हजारौँ भिडियो र तस्बिरहरू सार्वजनिक ग¥यो । डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको ‘एपस्टिन...