समाजवादको विचारधारात्मक आधारका केही समस्याहरूको सम्बन्धमा – ३
- फाल्गुन ६, २०८२
- किम जोङ इल
महान् नेताद्वारा प्रतिपादित नेतृत्व विधि सम्बन्धमा जुछेमुखी सिद्धान्तको फलस्वरूप काम गर्ने विधि र तरिकामा नेतृत्वको सिद्धान्तलाई व्यवस्थित गरेर क्रान्ति र निर्माणको अगुवाइमा देखापरेका सबैखाले समस्याहरूको पूर्णरूपले विसद् व्याख्या भयो...