भदौ २४ को आगजनी : ४० घण्टासम्म शीतल निवास जलिरह्यो, एउटै दमकल गएन निभाउन –२
- माघ १८, २०८२
मेयर साहको बिझाउने भूमिका कुनै बेला ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेका काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहमाथि २४ भदौको आगजनीमा ‘सिंहदरबार जलेको हेरेर बसेको’ आरोप लाग्यो । महानगरपालिका मातहतको दमकल सेवा महानगर...