सरकारको चाल न हाँसको न कुखुराको !
- असार २९, २०८३
- प्रधान
नेताहरूको भाषण र दलको आकारले सिद्धान्त, नीति र व्यवहारलाई राम्रो प्रदर्शन गर्दैन । हिजोका नेका, एमाले, कम्युनिस्ट पार्टी, राप्रपा र मधेसवादी दलहरू हिजो आन्दोलनबाटै आएका दलहरू हुन् र निर्वाचनमा...