रसुवा भोटेकोसी बाढी–पहिरोको क्षतिले नेपालमा विश्व तापक्रमको वृद्धिमा ध्यान दिलायो
- भाद्र २२, २०८३
हिजोसम्म हरेक घटना आफ्नै देशको वा कोरोना र अन्य रोगव्याधि मात्रै भन्न जान्ने नेपाली बुद्धिजीवीहरू अहिले विश्व तापक्रमको वृद्धिले नेपालमा प्रत्यक्ष प्रभाव परेको अनुभव गर्दै छन् । त्यसबारे केही...