निर्वाचनलाई एक राजनैतिक र वर्गसङ्घर्षको रूपमा उपयोग गर्दै नेमकिपा
- माघ १५, २०८१
- विवेक
कम्युनिस्टहरू आमूल परिवर्तनका पक्षपाती हुन्छन् । सशस्त्र क्रान्तिबिना आमूल परिवर्तन सम्भव छैन । सामन्तवादको अन्त्य पुँजीपति वर्गले हतियारको बलमा गरेझँै पुँजीवादको अन्त्य र समाजवादी व्यवस्थाको स्थापना पनि हतियारकै बलमा...