देश जलेको क्लिप
- कार्तिक १७, २०८३
- प्रीति
हिजो, बिचौलिया न्यायाधीश भेट्थे आज, न्यायाधीश बिचौलिया भेट्छन् घुस खुवाउने र खानु कारोवार त एउटै हो किनभने, यो जेन्जीको सरकार हो हिजो, सिंहदरबार सम्पदा थियो आज, सिंहदरबार खरानी भयो...
हिजो, बिचौलिया न्यायाधीश भेट्थे आज, न्यायाधीश बिचौलिया भेट्छन् घुस खुवाउने र खानु कारोवार त एउटै हो किनभने, यो जेन्जीको सरकार हो हिजो, सिंहदरबार सम्पदा थियो आज, सिंहदरबार खरानी भयो...
महँगी, बढ्यो भूकम्पमा कोभिडमा झन बढ्यो हिमपहिरोमा आकाशै छोयो दशैंको मुखमा त तीनसय प्रतिशत नै बढ्यो खोइ, देश बनाउने टोली कहाँ छ ? के गर्दै छ ? के दुई...
२०८२ भदौ २४ गते बिहान राजीनामा नदिने तिम्रो अडान अपराह्न कसरी बदलियो ? राष्ट्रपतिलाई भेटेर दिनुपर्ने राजीनामा सेनालाई बुझाएर तिमी कहाँ बेपत्ता भयौ ? के तिमीले सहीदका जीवनी दोहो¥याएर...
(१) भर्खर काम सिक्न लागेका कालिगड आफ्नै ज्यावलदेखि रिसाए जस्तै कति हाकिम बनेका अयोग्य मपाईँहरू आफ्नै मित्रहरूबाट रिसाउँछन्, आफ्नै छायाँलाई आफ्नै शत्रु सम्झेर अनाहक तर्सन्छन् भित्री अपराध र पाप...
अरूको भलाइ नै आफ्नो स्वार्थ सम्झने देश र जनताको कार्यमा आफूलाई बिर्सिदिने ए, मेरा साथीहरू होस् गर – देखावटी सहानुभूति र दुई–चार छाकले तिमीहरूलाई किन्न खोज्ने परिवारको यहाँ कमी...
म विचार फेर्दिनँ अडानमा बस्छु किनभने म नेमकिपा न परेँ घडी यता घडी उता म गर्दै गर्दिनँ अल्गोरिदम्मा पनि फस्दिनँ किनभने म नेमकिपा न परेँ एक दिन र एक...
१) हिजो देश मैनवत्तीसरि जलाए, आज मैनबत्ती बालेर दिवस मनाए । ती ढोँगीहरू हुन् ती देशद्रोहीहरू हुन् । २) हिजो सिंहदरबारलाई दागबत्ती दिनेहरू आज दीप प्रज्ज्वलनको नाटक गर्दै छन् । ती ढोँगीहरू...