भक्तपुर नगरपालिकाको काठ, इँटा र झिङ्गटी खरिद अनुदानसम्बन्धी कार्यविधि २०७५ः एक चर्चा
- मंसिर १५, २०७७
- डा. हरिराम सुवाल
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भक्तपुर नगरपालिकाको नारा हो । निश्चय पनि भक्तपुर नगरपालिकाभित्र धेरै सम्पदाहरू छन् । यहाँको संस्कार, कला, चाडपर्व, चलन पनि हाम्रो सम्पदा हो । विदेशी पर्यटकहरू...