के दुईतिहाइ मनपरी हो ?
- जेष्ठ ४, २०८३
ताथलीबासीले सम्झन्छ
विद्यालयले सम्झन्छ
खानेपानीले सम्झन्छ
सडकले सम्झन्छ
जनताको हृदयले सम्झन्छ
खुट्टा नकमाउने, लोभमा नपर्ने
उनका दरो पाइलाले सम्झन्छ
बिराम नगर्ने, विश्राम नगर्ने
उनका अथक कथाले सम्झन्छ
देश र जनताप्रति समर्पित
उनका निःस्वार्थ सेवा
प्रत्येक वर्ष साउन २४ लाई
नयाँ पुस्ताले
प्रेरणा ठानेर सम्झन्छ ।
२०८३ साउन २४
(नेपाल मजदुर किसान पार्टीका एक योद्धा जयराम बासुकलाको २२ औँ स्मृतिको अवसरमा)
Leave a Reply