जेलको बास हुनुपर्नेहरू
- बैशाख २८, २०८३
प्रधानन्यायाधीश
कहिले नेपाली काङ्ग्रेस !
कहिले एमाले ! कहिले रास्वपा !
न्यायाधीशहरूबिच निर्वाचन गरिए
निष्पक्ष र तटस्थ हुने होइन ?
के दुईतिहाई मनपरी हो ?
श्रमिकको टेड युनियन
सविधानको धारा ३४ मा छ
निजी क्षेत्रमा यो अनिवार्य हुन्छ
के यो अधिकार खोस्न मिल्छ ?
अदालतले खोस्न सक्छ ?
के दुईतिहाई मनपरी हो ?
२०८३ जेठ ३
Leave a Reply