चे ग्वेभारालाई चिनाउने पुस्तक ‘बोलिभियाली डायरी’
- जेष्ठ ११, २०८३
- समा
विश्वक्रान्तिमा अर्नेस्टो चे ग्वेभाराको योगदान र उनको व्यक्तित्वबारे सचेत युवा पुस्ता अवगत छन् । एक क्रान्तिकारी योद्धाको रूपमा उनी चिनिन्छन् । यद्यपि, उनको जीवनका उकाली ओराली, सफलता–असफलताबारे राम्रो जानकारी...