पुँजीवादको एकाधिकारी अवस्था नै साम्राज्यवाद हो
- पुष २५, २०८२
- गौरव प्रधान
लेनिनका सङ्कलित रचना भाग – ३ पढ्दा लेनिनवादका आधारभूत सिद्धान्त र विचार बुझ्ने र अध्ययन गर्ने एक भरपर्दाे आधार भ्लादिमिर इलिच लेनिनले रचेका भ्ला. इ. लेनिन सङ्कलित रचनाहरू हुन्...