संविधान बहुसङ्ख्यक जनताको हक हितमा हुनुपर्ने
- आश्विन ५, २०८३
भक्तपुर, ५ असोज । वागीश्वरी माध्यमिक विद्यालय कानुन समूह कक्षा ११/१२ को आयोजनामा संविधान दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन...