आमूल परिवर्तनको नयाँ विचार बोकेका युवाहरूमा त्याग, तपस्या र बलिदान जरुरी हुन्छ
- आश्विन ३, २०८३
भक्तपुर, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबार ३६ औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय भेला सुरु भएको छ । भेलाको उद्घाटन गर्दै नेपाल मजदुर किसान...