पुँजीवादी सरकार मातहत हुने निर्वाचन स्वच्छ र निष्पक्ष नहुने
- आश्विन २०, २०८३
दैलेख, २० असोज । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा मङ्गलबार जम्मुकाँधमा देशको समसामयिक राजनीति विषयक कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले...