इमानदार, अनुशासित र जिम्मेवार विद्यार्थीले सभ्य तथा सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने
- भाद्र २९, २०८३
भक्तपुर, २९ भदौ । ६२ औँ बाल दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा ‘मेयरसँग बालबालिका’ कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बालबालिकाले प्रत्यक्ष संवाद गर्दै...