पर्सामा ‘भक्तपुर काण्ड’ को भत्र्सना
- भाद्र २६, २०८३
पर्सा, २६ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायतद्वारा रचित षड्यन्त्रमूलक भक्तपुर काण्डको भत्र्सना कार्यक्रम बिहीबार सखुवा पर्सौनीमा भयो । कार्यक्रममा नेमकिपा पर्साका संयोजक सरोज...