रुस–प्रजग कोरिया प्रगाढ सम्बन्धको अर्काे कदम राष्ट्रपति पुटिन र विदेशमन्त्री चोबिच उच्चस्तरीय वार्ता
- श्रावण ४, २०८३
मस्को, २० जुलाई (एपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरियाली विदेशमन्त्री चो सोन हुईसँग भेटवार्ता गर्नुभएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, दुई देशबिचको पछिल्लो उच्चस्तरीय...