फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबिच सहमति
- श्रावण ५, २०८३
भक्तपुर, ५ साउन । भक्तपुर नगरपालिका वडा नं. १० सिलखेस्थित फोहोर प्रशोधन केन्द्रको व्यवस्थापनसँग सम्बन्धित विषयमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबिच सहमति भयो । छलफलले स्थानीय जनताको माग र...