पार्टी कार्यकर्ताहरू देश र जनताको निःस्वार्थ सेवामा समर्पित हुनु जरुरी
- असार २८, २०८३
भक्तपुर, २८ असार । नेपाल मजदुर किसान पार्टी कोसी प्रदेश समितिको आयोजनामा काठमाडौँ उपत्यकामा रहेका कोसी प्रदेशका कार्यकर्ताहरूबिच आइतबार भेटघाट कार्यक्रम भयो । कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले नेमकिपाका...