सक्षम प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले ख्वप इन्जिनियरिङ कलेजको स्थापना
- श्रावण ७, २०८३
भक्तपुर, ७ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा दुईदिने ‘आरोहण २’ राष्ट्रिय प्रदर्शनी बिहीबार एक विशेष समारोहबिच शुभारम्भ भयो । बी.ई. तथा बी.आर्क. अध्ययनरत विद्यार्थीहरू र...