बेलायतका मजदुरहरूको मागपत्रको आन्दोलन
- जेष्ठ २, २०८१
- का. रोहित
सन् १८३२ भन्दा पहिले बेलायतमा सबै पुँजीपतिहरूले पनि चुनावमा मत दिन पाउँदैनथे । पुराना राजा, रजौटा, काजी, ठुला–ठालु, सामन्त र बिर्तावाल (जमिनदार) हरूले मात्रै चुनावमा चुन्न र चुनिन पाउँथे...