“शासकहरूको सामन्तवादी सोचकै कारण ख्वप विश्वविद्यालयले सम्बन्धन नपाएको हो”
- मंसिर २७, २०८२
भक्तपुर, २६ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २४ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १७ औँ वार्षिकोत्सव...