विषयविज्ञ, सुरक्षा निकाय तथा सङ्घसंस्थाबिच छलफल कार्यक्रम र समन्वय गर्नुपर्नेमा जोड
- भाद्र २५, २०८३
भक्तपुर, २५ भदौ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बिहीबार बस्यो । बैठकमा रसुवामा आएको बाढीपहिरोबाट भएको क्षति, जिल्ला विपद् व्यवस्थापन,...