सार्क बिम्स्टेकको विकल्प बन्दैन हिन्द प्रशान्त गठबन्धनमा नेपाल छैन
- जेष्ठ २०, २०७६
काठमाडौँ, १९ जेठ । सरकारले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनको सक्रियताप्रतिको प्रतिबद्धता पुनः दोहो¥याएको छ । उसले एउटा क्षेत्रीय सङ्गठन अर्कोको विकल्प कदापि नबन्ने नेपालको दृढ मान्यता पनि स्पष्ट गरेको छ ।...