संस्कृति, सम्पदा अनुगमन समिति भक्तपुर नपामा
- जेष्ठ १५, २०७६
भक्तपुर, १४ जेठ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संस्कृति, सम्पदा अनुगमन समितिका संयोजक सुजिता शाक्यको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट ग¥यो । भेटमा प्रमुख प्रजापतिले भक्तपुरका...