भूकम्प इन्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
- बैशाख १४, २०७६
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भएको तीनदिने ‘भूकम्प इञ्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजना’ बारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।...