घृणाको राजनीतिविरुद्ध मतदान गर्न भारतीय लेखकहरूको अपील
- चैत्र १८, २०७५
नयाँ दिल्ली, १ अप्रिल । सोमबार भारतका दुई सय दस जना लेखकहरूले एक अपील जारी गरी आगामी अप्रिल मे महिनामा हुने सोह«ौं लोकसभा निर्वाचनमा घृणाको राजनीतिको विपक्षमा उभिन र...
नयाँ दिल्ली, १ अप्रिल । सोमबार भारतका दुई सय दस जना लेखकहरूले एक अपील जारी गरी आगामी अप्रिल मे महिनामा हुने सोह«ौं लोकसभा निर्वाचनमा घृणाको राजनीतिको विपक्षमा उभिन र...
सुरेन्द्रराज गोसाई (नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले चैत १८ गते भएको प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा ब्यक्त विचारको सारसंक्षेप) सर्वप्रथम आइतबारको रात बारा, पर्सामा गएको...
काठमाण्डौ, १८ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले आइतबार प्रदेश नं २ मा एसईईमा प्रश्न पत्र बाहिरिएको र सरकारले परीक्षा स्थगन गरेको विषयमा ध्यानाकर्षण गर्दै प्रेस वक्तव्य...
टोकियो, १८ चैत– विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो...
रमेश लम्साल र सीबी अधिकारी दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै...
– पुरुषोत्तम सुवेदी/मोहन पौडेल नवलपरासी, १७ चैत । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी...
प्योङयाङ, ३१ मार्च (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले स्पेनको म्याड्रिडस्थित आफ्नो देशको राजदूतावासमा सशस्त्र समूहले गरेको आक्रमणको निन्दा गर्दै दोषी पत्ता लगाउन छानबिन गर्न स्पेन सरकारसित माग गरेको छ । उक्त...
भक्तपुर, १७ चैत । ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहको शैक्षिकसत्र २०७५÷७६ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक...