भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलको बिदाइ
- फाल्गुन २२, २०७५
भक्तपुर, २१ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेललाई मङ्गलबार एक समारोहबीच बिदाइ गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार भक्तपुर नपाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलको बिदाइ कार्यव्रmम...