जर्मनीमा मजदुर आन्दोलन – २
- जेष्ठ ९, २०८१
- का. रोहित
प्रसियाली सामन्तवादको विरोधमा ‘नयाँ राइन समाचार’ को नेतृत्वमा कोलोन मजदुर सङ्घ र प्रजातान्त्रिक सङ्गठनहरूसँग मिलेर १३ अगस्ट १८४८ मा फ्रान्केन्प्लोनमा ५–६ हजार जनताको जनसभा भयो । जनता बर्लिन राष्ट्रियसभामा...