‘शिक्षण पेसा नयाँ पुस्ता तयार गर्ने बीउजस्तै हो’
- फाल्गुन ३०, २०८२
भक्तपुर, ३० फागुन । गणेश माध्यमिक विद्यालय छालिङको ४५ औँ वार्षिकोत्सव समारोह, अभिभावक दिवस, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव...