पथप्रदर्शकहरूले देशको सार्वभौमिकता जोगाउने कार्यमा सहयोग पु¥याउन आवश्यक
- चैत्र ३०, २०८०
भक्तपुर, २९ चैत । “पथप्रदर्शकहरूले कुनै स्थानको भूगोल र संस्कृतिबारे जानकारी राख्न जरूरी हुन्छ । बेलायत र फ्रान्सको क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनबारे पनि पथ प्रदर्शकहरूले अध्ययन गर्नु आवश्यक...