छोरीहरू राजनीतिकरूपमा सचेत तथा सङ्गठित हुन आवश्यक
- माघ २४, २०८०
- सृजना सैंजू
स्थापनाकालदेखि समाजको तल्लो वर्गका छोराछोरीलाई शिक्षादीक्षा दिने गहन जिम्मेवारी बहन गर्दै आएकोमा बाल विकास परिवार बधाईको पात्र हो । यस कार्यमा बाल विकास परिवार अविचलित ढङ्गमा अगाडि बढ्नेछ भन्ने...