“नेमकिपा समाजवादी दर्शन र कामदारवर्ग आधारित पार्टी हो”
- फाल्गुन १, २०८२
भक्तपुर, १ फागुन । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को आयोजनामा शुक्रबार शिक्षक भेलाभयो । कार्यक्रममा नेपाल मजदुर किसाट पार्टीका सचिव प्रेम सुवालले नेमकिपाको स्थापनाका आधार किसान आन्दोलन, देशको सार्वभौमिकता...