भक्तपुर नगरपालिकाको पन्ध्रौँ नगरसभा उद्घाटन / सीप र श्रमसँग जोडिएका उद्योगहरूलाई पुनःस्थापना गर्नु आवश्यक
- पुष २६, २०८०
भक्तपुर, २५ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभाको मङ्गलबार एक समारोहबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद सुवालले भक्तपुरलाई स्वच्छ,...