भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
- जेष्ठ १९, २०८३
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई मङ्गलबार स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना ग¥यो । नगर प्रमुख प्रजापतिले नवनियुक्त प्रजिअ खड्कालाई...