मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
पेइचिङ, ११ जेठ (एएफपी) । मध्यपूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार पेइचिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गर्नुभएको छ । अमेरिका–इरान...