युद्ध कालो धन्दा हो – ६
- श्रावण २१, २०८०
- स्मेड्ली बटलर
यी पूर्व लडाकूहरूले यत्तिकैमा चित्त बुझाउनेछैनन् । कालोबजारीलाई युद्धको बेलामात्र मुक्का हानेर हुँदैन । हतियार उत्पादकहरूले प्रयोग गर्ने उपाय र साधनहरू अमेरिकाको शान्ति र सुरक्षाको लागि डेमोकल्सको तरबार हुने...