नेमकिपाको समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा दर्ता
- पुष १३, २०८२
काठमाडौँ, १३ पुस । नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगको कार्यालय, काठमाडौँमा दर्ता ग¥यो । आयोगका अनुसार नेमकिपा बन्दसूची दर्ता गर्ने पहिलो पार्टी हो...