जनताको समस्या समाधान नगर्ने बजेटको के अर्थ ?
- असार २६, २०८०
- गीता काप्mले
असारमा बजेट आउँछ, फेरि अर्को असार आउँछ । बजेट आउँछ यो बिचमा के हुन्छ केही ठेगान छैन । बिचमा काम भएको खबर कहिले पनि आउँदैन । बिचमा सफलता मिलेको...
असारमा बजेट आउँछ, फेरि अर्को असार आउँछ । बजेट आउँछ यो बिचमा के हुन्छ केही ठेगान छैन । बिचमा काम भएको खबर कहिले पनि आउँदैन । बिचमा सफलता मिलेको...
यो बजेटमा हाम्रो सैद्धान्तिक विमति हो । नेपाल मजदुर किसान पार्टी यो बजेटको सैद्धान्तिकफ्पमा विरोध गर्छ । यो बजेटले तल्लोवर्गको हक र हितमा बोल्न सक्दैन । काम गर्न सक्दैन...
काठमाडौँ, २५ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको परराष्ट्र तथा पर्यटन समितिमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदसँग कति वर्षमा सबै नेपालीलाई विदेश पठाउने सरकारको योजना छ...
प्योङयाङ (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरियाको विदेश मन्त्रालयको अमेरिकी अध्ययन संस्थानले सन् १९५० को दशकमा संरा अमेरिकाले प्रजग कोरियाविरुद्ध गरेको आक्रामक युद्धको पूर्ण तस्बिर दिन र आणविक युद्ध...
काठमाडौँ, २४ असार । नेकाका देउवा, एमालेका ओली र प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष दाहालबिच बिहान सिंहदरबारमा छलफल भयो । छलफलमा एमालेले संसद् अवरोध नगर्ने, प्रम दाहालले प्रितम सिंहको अभिव्यक्तिबारे...
आयअनुसारको प्रगतिशील कर प्रणाली तुलनात्मक हिसाबले व्यावहारिक तथा वैज्ञानिक हो । यो कर प्रणाली प्रगतिशील नै देखिन्छ । ठूल्ठूला कम्पनी र पुँजीहरू, विदेशी पुँजीलाई करोडौँ करोड कर माफी या...
एउटा गठबन्धनबाट प्रधानमन्त्री र अर्को गठबन्धनबाट सत्ता टिकाउन खप्पिस पुष्पकमल दाहाललाई भारतले पनि माया गरेको रहेछ । नेपालका नदीनाला मुट्ठीमा पार्दै, सूक्ष्म हस्तक्षेप गर्दै नेपाललाई भारत निर्भर बनाउन गोटी...
भक्तपुर, २३ असार । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम भयो । नेपाल मजदुर किसान पार्टीका सचिव...