नेपाली जनता केवल उपभोक्ता भएर बस्न चाहँदैनन्
- असार २२, २०८०
- सुरेन्द्रराज गोसाई
वाग्मती प्रदेशको बजेटमाथि छलफल यहाँ छलफलमा धेरै कुरा आइसकेका छन् । ‘बजेट परेन, बजेट परेन, बजेट परेन ।’ यदि त्यो सत्य हो भने बजेट प¥यो चाहिँ कसलाई ? यो...
वाग्मती प्रदेशको बजेटमाथि छलफल यहाँ छलफलमा धेरै कुरा आइसकेका छन् । ‘बजेट परेन, बजेट परेन, बजेट परेन ।’ यदि त्यो सत्य हो भने बजेट प¥यो चाहिँ कसलाई ? यो...
काठमाडौँ, २१ असार । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले बिहीबार एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा सार्वजनिक ग¥यो । परीक्षामा उत्तीर्ण विद्यार्थीहरूको लागि उच्च शिक्षा खोल्ने ढोका...
भक्तपुर, २१ असार । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले आफूलाई...
केही दिनअघि एउटा पत्रिकाले लेख्यो– ‘देशका ५३९ वटा कलेजहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा’ । नेपालका होनहार युवा–विद्यार्थीहरू देश छोडेर आफ्नो भविष्यको लागि भन्दै बाहिरिँदै छन् । गत वर्ष...
प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट सुन्यौँ । विनियोजन विधेयक पनि हे¥यौँ । यो बजेटले अझ बढी विवाद र विग्रह निम्त्यायो । सारा प्रदेशवासीहरूलाई एक खालको...
भक्तपुर धेरैको अध्ययनको ठाउँ बन्दै छ । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायतका विषयहरूमा भक्तपुर नगरपालिकाले गरेका कामहरूको अध्ययन गर्न प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहका पदाधिकारीहरू भक्तपुरको नियमित भ्रमण...
भक्तपुर, २० असार । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा २०२६ असार १९ गतेको भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा किसानहरूबिच प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं...
काठमाडौँ, २० असार । प्रतिनिधिसभाको बुधबारको बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची थियो । माओवादीका प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिँहबारे...