शासक पार्टीहरूको भ्रष्टाचार र कमिसनतन्त्रका कारण पुँजीवादी प्रजातन्त्र जनताबिच बदनाम
- असार २०, २०८०
भक्तपुर, १९ असार । भ्रष्टाचारविरोधी आन्दोलन सन्दर्भमा मङ्गलबार नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिले एक कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सभा...