खेलकुद पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्ने
- पुष १, २०८२
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ सम्पन्न भक्तपुर, १ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भएको टेबुलटेनिस, भलिबल, फूटबल,...