समृद्ध ग्रामीण क्षेत्र निर्माणको सवाल
- जेष्ठ २६, २०८०
चीनको राष्ट्रिय पुनर्जागरणका निम्ति ग्रामीण पुनर्जागरण आवश्यक छ । गत वर्ष आयोजित केन्द्रीय ग्रामीण सम्मेलनमा राष्ट्रपति सि चिन फिङले कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई दृढतापूर्वक प्रवद्र्धन गर्न कृषि, ग्रामीण क्षेत्रहरू...