विधेयक प्रमाणीकरणबारे कसले के भने ?
- जेष्ठ १९, २०८०
अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयकलाई संसद्को अनुमतिविना पछिल्लो राष्ट्रपतिबाट प्रमाणीकरण हुँदैमा त्यसलाई वैध मान्न सकिँदैन । – नेपाल मजदुर किसान पार्टी नागरिकता प्रमाणीकरणको व्यवस्था धारा ११३ मा प्रस्टरूपले उल्लेख...