आज पनि फरक ढङ्गमा ज्ञानमाथि प्रतिबन्ध छ !
- जेष्ठ १६, २०८०
- सृजना सैंजू
भक्तपुर नगरपालिका युगअनुसार समुदायको उत्थानको निम्ति आधुनिक ज्ञानविज्ञान र प्रविधिको क्षेत्रमा नवीनतम पाइला चाल्ने प्रयास गर्दै छ । विद्युतीय पुस्तकालय सञ्चालनको प्रयास एउटा दृष्टान्त हो । विद्युतीय पुस्तकालय कोसेढुङ्गा...