“देश र जनताको इमानदारीपूर्वक सेवा नै राजनीतिको उद्देश्य हुनुपर्छ”
- जेष्ठ ७, २०८०
भक्तपुर, ६ जेठ । २०७९ सालको स्थानीय तहको निर्वाचनपश्चात् भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा भक्तपुर नगरपालिकाले शनिबार एक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमको उद्घाटन गर्दै...