उपचार नपाएर गा¥हो जीवन बाँच्दै ग्वान्टानामोका कैदी
- बैशाख १८, २०८०
पछिल्ला दुई महिनामा जारी दुई महत्वपूर्ण वक्तव्यले ग्वान्टानामो कारागारका कैदीहरूलाई दिइँदै आएको स्वास्थ्य सेवाबारे खराब सङ्केतहरू गरेका छन् । (ग्वान्टानामो टापु क्युवाली भूमि हो । तर, संरा अमेरिकाले अवैधरूपमा...